Saturday, January 22

एमालेको महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूणर्ता

Spread the love

दिगो खबर समाचारदाता
ललितपुर २०७८ कार्तिक ५ गते शुक्रबार
नेकपा एमालेले महाधिवेशनको व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको २१ सदस्यीय मूल व्यवस्थापन कमिटीले पूणर्ता पाएको छ ।
कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरुमा- पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन् । एक जना सदस्य पछि मनोनयन गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *