Sunday, March 7

हाई ल्याण्ड अंग्रेजी स्कूलद्वारा पाण्डेको निधनप्रति गहिरो समवेदना प्रकट

Spread the love

दिगो खबर,

दिगो खबर, ललितपुर, २७ असोज २०७७, मङ्गलबार

ललितपुर महानगरपालिका–१८, नख्खुमा रहेको हाई ल्याण्ड अंग्रेजी स्कूलका सहयोगी, शुभेच्छुक एवम् मिलनसार व्यक्तित्व ज्ञान प्रसाद पाण्डेको ६६ वर्षको उमेरमा भएको निधनले आपूmहरु स्तब्ध भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल विद्या मालीले भन्नु भयो पाण्डे सरको असामयिक स्वर्गारोहण भएको यस दुखद् घडिमा स्वर्गीय पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ । विद्यालयले समवेदना पत्रमा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *